News Portal

  • युनाइटेड र अजोड इन्स्योरेन्सले गर्यो मर्जर सम्झौता

    आर्थीकसंसार संवाददाता२७ पुस, २०७९
    ३६८ पटक
    २७ पुस, २०७९

    काठमाडौं ।  युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) र अजोड इन्स्योरेन्सबीच मर्जर गर्ने सम्झौता भएको छ । दुई कम्पनीबीच मंगलबार मर्जर हुने सम्झौता भएको हो ।
    उक्त सहमति पत्रमा युनाइटेड इन्स्योरेन्सको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक रविन्द्र राज पन्त र अजोड इन्स्योरेन्सको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक चिरन्जीवी द्वाले हस्ताक्षर गरेका छन् ।
    दुवै संस्था एक आवसमा गाभिएपछि नयाँ बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड रहने सहमति भएको छ ।

     

    प्रतिकृया दिनुहोस्