आर्थीकसंसार संवाददाता१९ पुस, २०७९
१९ पुस, २०७९काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडका संचालक गणेश राज रेग्मीको राजिनामा स्वीकृत भएको छ । सर्वसाधारण शेयरधनीहरुको समूहबाट निर्वाचित संचालक रेग्मीले आफ्नो व्यक्तिगत कारण देखाइ राजिनामा दिएको हुन् । उनले दिएको राजिनामालाई कम्पनीको पुष १९ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।