News Portal

  • आइएमई लाइफको प्रिमियम ३ पेमेन्ट गेटवेबाट भुक्तानी गर्दा क्यास ब्याक पाइने

    आर्थीकसंसार संवाददाता१५ पुस, २०७९
    ४८२ पटक
    १५ पुस, २०७९

    काठमाडौं । आइएमई लाइफको प्रिमियम पुस महिनाभरि अनलाइन मार्फत भुक्तानी गर्दा क्यास ब्याक पाइनेछ । कम्पनीले आफ्ना बीमितहरुको सेवा सुविधालाई मध्यजनर राख्दै यस्तो अफर ल्याएको हो ।
    बीमितहरुको सुविधालाई मध्यनजर गर्दै कम्पनीले डिजिटल भुक्तानीका माध्यमहरु आइएमई पे, खल्ती र इसेवा जस्ता पेमेन्ट गेटवेबाट कम्पनीको विभिन्न पोलिसीका प्रिमियम तिर्दा क्यास ब्याक पाइने जनाएको छ ।
    आइएमई लाइफले संचालन गरिरहेको विभिन्न जीवन बीमा पोलिसी खरिद गरेका बीमितहरुले आइएमई पे, खल्ती र इसेवाबाट प्रिमियम भुक्तानी गर्दा क्यास ब्याक पाउनेछन् ।

    प्रतिकृया दिनुहोस्