काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो १८ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीले सातै प्रदेशको शाखा मार्फत उक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो ।
कम्पनीका अनुसार मंसिर १ गते प्रदेश नम्बर १ को ३ वटा शाखाले रक्तदानद कार्यक्रम संचालन गर्नेछ । साथै प्रदेश नम्बर २ मा भने वीरगंज शाखाले कात्तिक २७ गते कार्यक्रम संचालन गर्दैछ । प्रदेश नम्बर ३ मा भने काठमाडौं, भक्तपुर शाखा, चापागाउँ शाखा र साँखु शाखा, चितवन, नुवाकोट, माडी, कावासोती, टाँडी मार्फत मंसिर २ गते विभिन्न समयमा रक्तदान कार्यक्रम संचालन हुने कम्पनीले जनाएको छ ।
साथै प्रदेश नम्बर ४ मा भने पोखरा शाखा मार्फत कात्तिक २९ गते रक्तदान कार्यक्रम संचालन हुने छ । प्रदेश नम्बर ५ मा ३ वटा शाखा, प्रदेश न.६ मा २ वटा शाखा र प्रदेश न.७ मा भने २ वटा शाखा मार्फत रक्तदान कार्यक्रम हुने कम्पनीले जनाएको छ ।
शिखर इन्स्योरेन्सले १८ औं बार्षिक उत्सवमा राष्ट्रव्यापी रक्तदान कार्यक्रम गर्ने
आर्थीकसंसार संवाददाता२७ कार्तिक, २०७९
२७ कार्तिक, २०७९- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- नबिल बैंकको नगद लाभांश घोषणा
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न