News Portal

  • बैंकले कृषिमा जोखिम देखे, नियमन कडा गर्नु पर्छ : ढकाल

    आर्थीकसंसार संवाददाता२१ असार, २०७९
    ७३८ पटक
    २१ असार, २०७९

    काठमाडाैं । मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकालले कृषिमा प्रवाह हुने कर्जामा नियमन कडाइ गर्नु पर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
    ‘पहिले बैंकहरुले कृषिमा लगानी गरेनन्, जोखिम देखे भनेर लगानी गरेका थिएनन्, राष्ट्र बैंकले अनिवार्य गरेपछि लगानी गर्न बाध्य भए,’ उनले भने ।
    मौद्रिक नीतिमार्फत कृषिमा प्रवाह भएको कर्जा लगानी पुनरावलोकन गर्नु पर्ने उनकाे भनाइ छ ।

    प्रतिकृया दिनुहोस्