News Portal

  • सनराइज बैंकले पायो पुनः ए माइनस ईस्यूवर रेटिङ्ग

    आर्थीकसंसार संवाददाता१७ माघ, २०७८
    ७५४ पटक
    १७ माघ, २०७८

    काठमाडौं । सनराइज बैंकलाई केयर रेटिङ्ग नेपालले पुनः ए माइनस ईस्यूवर रेटिङ्ग प्रदान गरेको छ । केयर रेटिङ्ग नेपालले गरेको निरीक्षणमा बैंकले विगत ४ वर्षदेखि नियमित रुपमा ए रेटिङ्ग प्राप्त गरिरहेको छ ।
    ए माइनस रेटिङ्ग भएका वित्तीय संस्थाहरुको वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेको साथै यस्ता ‘ईस्यूवर रेटिङ्ग’ रहेका वित्तीय संस्थाहरुमा न्यून जोखिम रहेको मानिन्छ ।
    बैंकले आफ्नो लगानीकर्ताहरु तथा सम्पूर्ण हिताधिकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखिमहरुलाई न्यूनिकरण गर्दै लगेको समेत यस रेटिङ्गले थप पुष्टि गर्दछ ।

    प्रतिकृया दिनुहोस्