काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले माघ महिनामा टार्गेट पुरा गर्ने अभिकर्ताहरुलाई कम्तिमा पनि ‘नेपाल लाइफ डायरी’ दिने भएको छ । कम्पनीले तोकिएको टार्गेट पुरा गर्ने २ जना अभिकर्ताहरुलाई लक्की ड्र मार्फत १५० सिसिको पल्सर बाइक दिने भएको छ ।
माघ महिनामा ५० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्तालाई नेपाल लाइफ डायरी दिने छ । त्यस्तै ७५ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नेलाई डायरी सहित ५२५ रुपैयाँ इन्सेन्टिभ दिने भएको छ । एक लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताले डायरीसहित ९०० रुपैयाँ, एक लाख ५० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नले डायरी सहित १६५० रुपैयाँ, दुई लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नेले डायरी सहित २९०० रुपैयाँ इन्सेन्टिभ पाउने छन् । २ लाख भन्दा माथि प्रत्येक थप एक लाख २५ हजार रुपैयाँ बीमा शुल्कमा थप २१ सय इन्सेन्टिभ पाउने छन् । ५० हजार रुपैयाँभन्दा माथि प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताहरु पल्सर बाइकको लोटरी योजनामा समभागी हुन पाउने छन् ।
नेपाल लाइफले माघ महिनामा टार्गेट पुरा गर्नेलाई पल्सर बाइक दिने
आर्थीकसंसार संवाददाता१२ माघ, २०७८
१२ माघ, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- नबिल बैंकको नगद लाभांश घोषणा
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न