News Portal

  • प्रभु बैंकको कारोबार खुलेको एक घण्टामै ७४ अंकले बढ्यो नेप्से

    आर्थीकसंसार संवाददाता२५ पुष, २०७८
    ८३९ पटक
    २५ पुष, २०७८

    काठमाडौं । आइतबारको सेयर बजारमा तीव्र रुपमा उकालो लागेको छ । सो दिन कारोबार खुलेको एक घण्टामै नेप्से परिसूचक ७४.८३ अंकले बढेर २७६७.२९ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा २.७८ प्रतिशतले बढी हो ।
    दिउँसो १२ बजेर १६ मिनेट जाँदा २ अर्ब ८० करोडको सेयर कारोबार भएको छ । यो अवधिसम्म २२० कम्पनीको सो मात्राको कारोबार भएको हो । जसमध्ये प्रभु बैंकको उच्च कारोबार भएको छ । एक घण्टाको अवधिमै बैंकको १२ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ ।

    प्रतिकृया दिनुहोस्