News Portal

  • नेपाल इन्भेष्टमेन्ट बैंकका नवनियुक्त अध्यक्ष पाँडेको शपथ

    आर्थीकसंसार संवाददाता१९ पुष, २०७८
    ६७५ पटक
    १९ पुष, २०७८

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले शपथ लिएका छन् । नवनियुक्त अध्यक्ष पाँडेले पुस १९ गते राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
    पुस १९ गतेदेखि शपथ लिएका अध्यक्ष पाँडेले आजैदेखि बैंकको सञ्चालक समितिको अध्यक्ष पदको कार्यभार सम्हाल्ने छन् । बैंक स्थापनाकालदेखि नै अध्यक्षको जिम्मेवारीमा रहेका उनी बैंकको प्रमुख सेयर होल्डर समेत हुन् ।

    प्रतिकृया दिनुहोस्