News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन

    आर्थीकसंसार संवाददाता५ कार्तिक, २०७८
    ११७० पटक
    ५ कार्तिक, २०७८

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।
    समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३३४.५५ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३३४.५५ रुपैयाँबाटै सुरु हुने छ । यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता ३६८ रुपैयाँमा भएको थियो ।

    प्रतिकृया दिनुहोस्