News Portal

  • मेगा बैंकको नयाँ शाखा दाङको लमहीमा

    आर्थीकसंसार संवाददाता१० असोज, २०७८
    १३३८ पटक
    १० असोज, २०७८

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आइतबार दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ ।
    लुम्बिनी प्रदेशअन्तर्गत दाङ जिल्लाको लमही नगरपालिका–५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो । योसँगै बैंकको शाखा संख्या २०० पुगेको छ ।
    यसै आर्थिक वर्षमा बैंकले १३ वटा नयाँ शाखाहरु विस्तार गरिसकेको छ । निकट भविष्यमै थप ३ वटा शाखा विस्तार गर्ने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्