News Portal

  • हिमालयन लाइफले बीमा सचेतना कार्यक्रम सञ्चालन गर्दै

    आर्थीकसंसार संवाददाता२९ माघ, २०८१
    ४१ पटक
    २९ माघ, २०८१

    काठमाडौं । हिमालयन लाइफले भोलि माघ ३० गते बुधबार बीमा सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । कम्पनीले रंगेली उप शाखाद्वारा कोशी प्रदेश प्रमुख सुरेन्द्र कुमार कर्णको प्रमुख उपस्थितीमा सो सचेतना कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको हो । उक्त कार्यक्रम धनपालथान १ मोरङमा विहान ८ः३० बजेबाट सञ्चालन गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्