आर्थीकसंसार संवाददाता४ फागुन, २०८१

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा आशीष ढकाल नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको फागुन २ गते बसेको बैठकले ढकाललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो। ढकाल सर्वसाधारण समूहतर्फ रिक्त सञ्चालक पदमा नियुक्त भएका हुन्।