आर्थीकसंसार संवाददाता१६ बैशाख, २०८२

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा जनक राज ढङ्गाना नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैशाख १५ गते बसेको बैठकले स्वतन्त्र सञ्चालकमा ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको हो ।