आर्थीकसंसार संवाददाता२२ मंसिर, २०८०

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी रकम भुक्तानी गरेको छ।
कम्पनीले ज्योति थ्री ट्वेन्टी धनबहार जीवन बीमा योजना लिएका सर्लाहीनिवासी शेषपति शाहको क्यान्सरका कारण निधन भएपछि बीमितले इच्छाएको व्यक्ति निजकी श्रीमती प्रवती कुमारी देवीलाई दाबी रकम हस्तान्तरण गरेको हो।