आर्थीकसंसार संवाददाता१८ असार, २०८१

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले जेठ महिनासम्ममा १ अर्ब ९५ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । यस अवधिसम्ममा दर्ता भएका १४ हजार ५३ वटा क्लेममध्ये १३ हजार ७८१ वटा दाबीहरुको भुक्तानी गरेको छ ।