News Portal

  • सानिमा रिलायन्स लाइफको स्वतन्त्र सञ्चालकमा सैंजु नियुक्त

    आर्थीकसंसार संवाददाता७ जेठ, २०८२
    ८ पटक
    ७ जेठ, २०८२

    काठमाडौं । सानिमा रिलायन्स लाइफको स्वतन्त्र सञ्चालकमा मीना कुमारी सैंजु नियुक्त भएकी छन् । कम्पनीको बैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई बैशाख २६ गतेबाट नै लागू हुनेगरी नियुक्त गरेको हो ।

    प्रतिकृया दिनुहोस्