News Portal

  • सन नेपाल लाइफले व्यतित बीमालेख नविकरणमा ७५% छुट दिने

    आर्थीकसंसार संवाददाता१५ बैशाख, २०८२
    ७ पटक
    १५ बैशाख, २०८२

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ । कम्पनीबाट जारी भई समयमै नविकरण बीमाशुल्क भुक्तानी हुन नसकी ब्यतित भएका बीमालेखहरुमा छुट सुविधा दिएको कम्पनीले एक सूचनामार्फत जनाएको छ ।

    कम्पनीले २०८२ बैशाख १५ गतेबाट बैशाख ३० गतेसम्म पुनर्जागरण गराएमा विलम्ब रकममा छुट दिने जनाएको छ । ब्याज छु बीमा अवधिभर एक पटकमात्रै उपयोग गर्न सकिनेछ । सो सम्बन्धी सम्पुर्ण जानकारीका लागि कम्पनीले अभिकर्ता, शाखा तथा उप शाखा कार्यालयमा बुझन आग्रह गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्