News Portal

  • रौतहट जिल्लामा अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा कार्यक्रम सञ्चालन

    आर्थीकसंसार संवाददाता२६ माघ, २०७७
    ८६० पटक
    २६ माघ, २०७७

    काठमाडौं । रौतहट जिल्ला यमुनामाई गाउँपालिका–४ को वडा कार्यालयस्थित यमुनामाई गाउँपालिका–५ का वडा अध्यक्ष सर्फलाल यादव, प्रशासकीय अधिकृत रामश्रेष्ठ राय यादवहरुको प्रमुख आतिथ्यता तथा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाको अध्यक्षतामा घुम्ती बीमा सेवा कार्यक्रम सञ्चालन भई सफलतापूर्वक सम्पन्न भयो ।
    बीमाको पहँुच तथा जनचेतना विकास गर्ने उद्देश्यले सञ्चालित उक्त कार्यक्रममा स्थानीय स्तरवाट व्यापक जनसहभागिता हुनुका साथै कृषि तथा पशुपन्छी बीमालेखहरु जारी गरिएको छ ।

    प्रतिकृया दिनुहोस्