News Portal

  • यी हुन जिल्ला नगरका निर्वाचित १८ सदस्य

    आर्थीकसंसार संवाददाता३० चैत, २०७९
    ६१९ पटक
    ३० चैत, २०७९

    काठमाडौं  । नेपाल उद्योग बाणिज्य महासंघको जिल्ला नगर तर्फाका कार्यकारीणि सदस्यहरुको अन्तिम नतिजा सार्वजनिक भएको छ । महासंघको जिल्ल नगरमा १८ जना निर्वाचित हुने ब्यवस्था छ ।

    मत परिणाम अनुसार

    १ मोहन प्रसाद श्रेष्ठ९१

    २ प्रयास कार्की८८

    ३ अमरेश चन्द्र बैदार८१

    ४ तारा बहादुर कार्की८१

    ५ नविन रिजाल७९

    ६ कल्पना गैरे ७७

    ७ उमेश डालमिया ७३

    ८ उज्ज्वल प्रसाद कसजु ७२

    ९ बेदबहादुर श्रेष्ठ७२

    १० मन्जु कुमार श्रेष्ठ (कोज)७०

    ११ अब्दुल वाहिद मन्सुर७०

    १२ किशोर कुमार आचार्य ६९

    १३ कृष्ण कुटवाल६७

    १४ केशब प्रसाद भण्डारी६७

    १५ पुष्पराज कुंवर६६

    १६ गोकुल श्रेष्ठ ६४

    १७ निरक के.सी.६३

    १८ अनिलकृष्ण श्रेष्ठ ६४ ।

    प्रतिकृया दिनुहोस्