आर्थीकसंसार संवाददाता२७ मंसिर, २०८१

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले दाबी फर्छ्यौट गर्न आउन आफ्ना बीमितलाई आग्रह गरेको छ।
कम्पनीले आज एक सूचना जारी गर्दैै यस्तो आग्रह गरेको हो। गत असार मसान्तसम्ममा भएको क्षति तथा गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारणले भएको क्षतिमा बीमित वा बीमितका प्रतिनिधिमार्फत पर्न अएको बीमा दाबी सम्बन्धमा हालसम्म सर्भेयर र बीमा कम्पनीमा आवश्यक कागजात पेस नभएको कम्पनीले जनाएको छ।