News Portal

  • पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री सम्मानित

    आर्थीकसंसार संवाददाता१४ बैशाख, २०८२
    ६ पटक
    १४ बैशाख, २०८२

    काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री सम्मानित भएका छन् । राष्ट्र बैंकको ७०औं वार्षिकोत्सवको अवसरमा उनी सम्मानित भएका हुन् ।

    क्षेत्री राष्ट्र बैंकको चौधौं गभर्नर हुन् । सन् २००९ मा गभर्नर विजयनाथ भट्टराई बर्खास्त हुनासाथ उनी गभर्नरमा नियुक्त भएका थिए ।

    क्षेत्री राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पनि हुन् ।

    प्रतिकृया दिनुहोस्