आर्थीकसंसार संवाददाता१५ चैत्र, २०८१

काठमाडौं । तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो । अहिले घटनास्थलमा एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार पुगेका छन् ।
यो सँगै मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि सविन महर्जनको मृत्यु भएको थियो ।