आर्थीकसंसार संवाददाता२८ चैत्र, २०८१

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालकमा सर्वसाधारण शेयरधनीको तर्फबाट सूर्यप्रसाद लम्साल र आशिष गौतम निर्विरोध निर्वाचित भएका छन्। बैंकको चैत २७ गते सम्म १२औं वार्षिक साधारण सभाले उनीहरुलाई निर्विरोध निर्वाचित गरेको थियो ।