आर्थीकसंसार संवाददाता१५ बैशाख, २०८२

काठमाडौं । गोर्खाज फाइनान्समा दुई सञ्चालक नियुक्त भएका छन् । कम्पनीको बैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीको तर्फबाट कर्मेन्द्र बिक्रम नेम्वाङ (लिम्बु) र सर्वसाधारण समूहको तर्फबाट विनोद कुमार चोङवाङ नियुक्त भएका हुन् ।
यी दुई सञ्चालकलाई आज बैशाख १५ गतेदेखि लागू हुने गरी बाँकी अवधिको लागि नियुक्त गरिएको हो ।