News Portal

  • कृषि विकास बैंकका ग्राहकले कर्जाको हर्जना व्याजमा छुट पाउने

    आर्थीकसंसार संवाददाता९ असार, २०७८
    ८१९ पटक
    ९ असार, २०७८

    काठमाडौं । कृषि विकास बैंकबाट कर्जा सुविधा लिई कारोबार गरिरहेका कर्जा ग्राहकले हर्जाना व्याजमा ५० प्रतिशतदेखि १०० प्रतिशत सम्म विशेष छुट पाउने भएका छन् ।
    हाल कोभिड–१९का कारणले उत्पन्न विषम परिस्थितिलाईमध्ये नजर गरी बैंकले विशेष छुटको व्यवस्था गरेको बैंकले जनाएको छ । उक्त अवसरको सदुपयोग गरी लाभान्वित हुन आम कर्जाग्राहक महानुभावलाई बैंकले अनुरोध गर्दै आफुले कारोबार गर्दै आएका कृषि विकास बैंकका शाखाहरुमा २०७८ असार मसान्तभित्र यथाशीघ्र सम्पर्क गरी अवसरको सदुपयोग गर्न बैंकले अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्