News Portal

  • कुमारी बैंकको संस्थापक शेयर बिक्रिमा

    आर्थीकसंसार संवाददाता११ पौष, २०७७
    ८१२ पटक
    ११ पौष, २०७७

    काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले ४० हजार कित्ता संस्थापक शेयरहरू बिक्री गर्ने भएको हो ।
    बैंकले राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल अथवा कुमारी बैंकको रजिष्टर्ड कार्यालयमा आवेदन दिन आवेदन दिन आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्