News Portal

  • एशियन लाइफको स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन कार्यक्रम

    आर्थीकसंसार संवाददाता७ जेठ, २०८१
    १२३ पटक
    ७ जेठ, २०८१

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको धादिङ शाखा कार्यालय र गजुरी उपशाखा कार्यालयको संयुक्त आयोजनामा स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन तालिम सम्पन्न भएको छ । उक्त कार्यक्र जेठ ५ गते सम्पन्न भएको हो ।

    धदिङ बेसिको क्रीक रिसोर्टमा भएको एक दिने कार्यक्रमको प्रमुख अतिथि प्रधान कार्यालयका कायम मुकायम नायब प्रमुख कार्यकारी अधिकृत मुरारीराज हुमागाईँ थिए ।

    उक्त कार्यक्रममा ११० जनाको उपस्थित रहेको थियो । कार्यक्रममा विभिन्न विधामा पुरस्कृत हुने अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।
    प्रतिकृया दिनुहोस्