News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, व्यापार व्यवसाय, समाचार, स्थानीय

    अशोक लेलैण्डको नगरपालिका तथा अस्पताललाई शव वाहन हस्तान्तरण

    काठमाडौं । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्डले नेपालमा विभिन्न नगरपालिका तथा अस्पतालहरुलाई शव वाहन हस्तान्तरण गरेको छ । कम्पनीका अनुसार, ललितपुर महानगरपालिका, सशस्त्र प्रहरी बल हलचोक, प्रदेश अस्पताल सुर्खेत, बेदकोट...बाँकी

    नेपाल बैंकद्वारा पनौतीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल बैंकको आयोजनामा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० मा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । नेपाल बैंक खोपासी शाखाकोे सहकार्यमा हिमालय मावि खोपासीमा आयोजित कार्यक्रमको उद्घाटन पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले गरेका...बाँकी

    नबिल बैंकले पलाँता गाउँपालिकाका उद्यमीलाई सहुलियतपर्ण कर्जा दिने

    काठमाडौं । नबिल बैंकले कालिकोट पलाँता गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नबिल बैंकले पलाँता गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारीसमेत गरेको छ । उक्त...बाँकी

    लुम्बिनी विकास बैंकको एकै साथ थप नयाँ पाँच शाखाहरुको उद्घाटन

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न ठाउँमा रहनु भएका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले मिति आजदेखि थप पाँच शाखाहरुको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखाहरुमा ७३औं शाखाको रुपमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका–६...बाँकी

    कागेश्वरी मनोहराको थलीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा समुद्घाटन

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित शाखा कार्यालय थली विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकका प्रमुख कृष्णहरि थापाले बिहीबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गर्नुभएको...बाँकी

    कामना सेवाको क्षेत्रीय तथा पुनर्निर्मित बुटवल शाखा कार्यालयको उद्घाटन

    काठमाडौं । कामना सेवा विकास बैंकले बुटवलको वडा नं. ६ मा शाखा कार्यालय रहेको भवनमा नै आफ्नो क्षेत्रीय कार्यालय स्थापना गरेको छ । बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक भीमप्रसाद तुलाचनले आज एक समारोहकाबीच उक्त...बाँकी

    भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा समुद्घाटन

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भक्तपुर जिल्लाको कमलविनायकस्थित शाखा कार्यालय कमलविनायक विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गर्नुभएको हो । उक्त अवसरमा...बाँकी

    चन्द्रगढी र पोखरामा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत सुरु गरेको ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम चन्द्रगढी र पोखरामा सम्पन्न भएको छ । चन्द्रगढीको विरेन्द्र नमुना क्याम्पस र पोखराको सरस्वती टीका माविमा कार्यक्रममा सम्पन्न भएको...बाँकी

    मेगा बैंकको काँकडभिट्टामा नयाँ शाखा विस्तार

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ । प्रदेश नं. १ स्थित झापा जिल्लाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यससँगै अब मेगा बैंकको शाखा...बाँकी

    प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले लिए शपथ

    काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले सपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले उनलाई पद तथा गोपनीयताको सपथ गराए । मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रदेश सरकारमा थप पाँच मन्त्री नियुक्त गर्ने...बाँकी