News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार, स्थानीय

    सांग्रिला डेभलपमेन्ट बैंकको १०८औं शाखा चौरजहारी बजारमा

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चौरजहारी नगरपालिका–२, रुकुम (पश्चिम)मा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै उक्त शाखा सञ्चालनमा ल्याएको हो । बैंकले सोमवार...बाँकी

    मेगा बैंकको चार जिल्लामा शाखारहित बैंकिङ सेवा विस्तार

    काठमाडौं । मेगा बैंक नेपालले बैंकिङ सेवा नपुगेका चार जिल्लाको पाँचवटा स्थानमा शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । मेगा बैंकले भोजपुर जिल्लाको पौवादुम्मा गाउँपालिका–३, सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका–५, गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–५, कञ्चनपुर जिल्लाको...बाँकी

    ग्लोबलको नयाँ एक्सटेन्सन काउण्टर गोरखाको बिरुवाटारमा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका–७, बिरुवाटारमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै यस एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।...बाँकी

    सिटिजन्सको शाखारहित बैंकिङ्ग सेवा पूर्व रुकुमको महतमा

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले पूर्व रुकुम जिल्लाको भूमे गाउँपालिकाको महतमा ९२औं शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ उक्त शाखारहित बैंकिङ्ग सेवा...बाँकी

    ज्योति बैंकको शम्सेरगंज स्वास्थ्य चौकी र पशुपति भण्डारेश्वरलाई सहयोग

    काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत कोहलपुर नगरपालिका–१५, बाँकेस्थित शम्सेरगंज स्वास्थ्य चौकीको बर्थिङ सेन्टरलाई डेलिभरी बेडहरु र श्री पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिमा रहेको कृयापुत्री भवनलाई ग्याँस...बाँकी

    स्थानीय निर्वाचन ३० वैशाखमा गर्ने सरकारको निर्णय

    काठमाडौं। सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा एकै चरणमा गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले जेठ ४ मा चुनाव गर्न सुझाव दिए पनि प्रधानमन्त्रीले बैशाख ३० गतेका लागि निर्णय गराएका हुन् । गृहमन्त्री बालकृष्ण...बाँकी

    ग्लोबल आइएमई लघुवित्तद्वारा डस्बिन वितरण

    काठमाडौं । पोखरा महानगरपालिका वडा नं. २६ मा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले शान्तिमार्ग टोल विकास संस्थालाई ३५ वटा डस्बिन वितरण गरेको छ । वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच...बाँकी

    बैशाख भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्छ: कानुनविद्

    काठमाडाैं । कानुनविद्हरुले बैशाख भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने कानुनी व्यवस्था रहेको बताएका छन् । कानुनविद् टिकाराम भट्टराई र सुनिल पोखरेलले स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल पाँच वर्ष हुने कुरा संविधानमै व्यवस्था गरेकाले स्थानीय तहको...बाँकी

    ग्लोबल आइएमई बैंकले मझुवागढीका कृषकलाई सहुलियतपूर्ण कर्जा दिने

    काठमाडौं । ग्लोबल आइएमई बैंकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषकलाई सहुलियतपूर्ण व्याजदरमा कर्जा दिने भएको छ । बैंकले नगरपालिकाका कृषकलाई कृषि क्षेत्रको आधुनिकीकरण मार्फत आत्मनिर्भर एवं व्यावसायिक कृषक उत्पादनका लागि सहुलियतपूर्ण व्याजदरमा कर्जा दिने भएको...बाँकी

    जुम्लामा नबिल बैंकको वित्तीय साक्षरता तालिम सम्पन्न

    काठमाडौं । नबिल बैंकले जुम्लामा युवा उद्यमशीलता र वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । बैंकले राष्ट्रिय युवा परिषदसँगको सहकार्यमा जुम्ला जिल्लाको तिला गाउँपालिकामा युवालाई आत्मनिर्भर बनाउन उक्त ६ दिने तालिम सम्पन्न गरेको हो ।...बाँकी