News Portal

  • गृहपृष्ठ आइपिओ, शेयरबजार, समाचार

    २४४ रुपैयाँमा सिटिजन लाइफको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन भर्ने आज अन्तिम दिन रहेको छ । भदौ १५ गतेदेखि प्रिमियम मूल्यमा निष्काशन गरेको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आज भदौ १९ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले...बाँकी

    माईखोला हाइड्रोले १ सय प्रतिशत हकप्रद सेयर बिक्री गर्ने, बुक क्लोज मिति तय

    काठमाडौं । माईखोला हाइड्रोपावरले १ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम सेयर पूँजी ३९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँको १ सय प्रतिशत हकप्रद सेयर बिक्री गर्ने...बाँकी

    अप्पर तामाकोशीको १०.५९ अर्बको हकप्रद बिक्री खुला, १ कित्ता सेयर हुनेले नयाँ १ कित्ता पाउने

    काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरले आज भदौ १८ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ सय प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले चुक्ता पूँजीको...बाँकी

    सन नेपाल लाइफको आइपीओ बाँडफाँड सम्पन्न, भाग्यमानी ७ लाख ६८ हजारले पाए १० कित्ता

    काठमाडौं । नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जारी पूँजी रु.३ अर्व २० करोडको ३० प्रतिशतले हुने रकम रु ९६ करोड वरावरको रु.१००/- अंकित दरमा ९६,००,०००...बाँकी

    आँखुखोला जलविद्युतको शेयर रजिष्ट्रारमा नविल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

    काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको शेयर रजिष्ट्रारमा नविल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त भएको छ । कम्पनीले साउन १० गतेदेखि नै लागु हुनेगरी नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको शेयर रजिष्ट्रार नियुक्त...बाँकी

    फरवार्ड माइक्रोफाइनान्सको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सस्थापक समूह तर्फको ५ लाख कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए...बाँकी

    नेपाल बैंकले ल्यायो सुलभ व्याजदरमा शेयर धितो कर्जा योजना

    काठमाडौं । नेपाल बैंकले शेयर धितो कर्जा योजना ल्याएको छ । बैंकले सुलभ व्याजदरमा अधिकतम तीन दिन भित्रमा कर्जा स्वीकृत हुने गरी उक्त कर्जा योजना ल्याएको जनाएको छ । उक्त कर्जामा सुलभ व्याजदर कायम गरिएको...बाँकी

    हाथवे इन्भेष्टमेन्टको आइपीओ बाँडफाँड, कसले कति पाए ? यसरी हेर्न सकिन्छ नतिजा

    काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज बिहिबार बिहान नक्साल स्थित आफ्नै कार्यालयमा आइपीओ बाँडफाँड गरेको हो ।...बाँकी

    कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

    काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको चार हजार ७१८ कित्ता शेयर बिक्रीमा ल्याएको जनाएको छ । कम्पनी संस्थापक शेयरधनी डिल बहादुर वंशी मगरले शेयर बिक्रीका लागि...बाँकी

    नेप्सेमा हिमालयन लघुवित्तको बोनश शेयर सूचिकृत

    काठमाडौं । नेप्सेमा हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । लघुवित्तको ११ प्रतिशतका दरले हुन आउने कुल ३ लाख १६ हजार ९३६ दशलमव ८८५९ कित्ता शेयर सूचिकृत भएको हो । कम्पनीको...बाँकी