News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा/स्वास्थ्य, समाचार

    विद्यार्थी सफलता हासिल गर्न महत्वपूर्ण दक्षताहरूको पहिचानः डा. सञ्जीव पी. साहनी

    काठमाडौं । भारतका प्रसिद्ध व्यवहार वैज्ञानिक प्रोफेसर अफ एमिनेन्स (डा.) सञ्जीव पी. साहनीले “विद्यार्थीहरू माझ व्यवहारजन्य दक्षता र कार्यसम्पादन अभिवृद्धि गरेर उनीहरूको सम्भावित क्षमतालाई अधिकतम बनाउने “कुरामा जोड दिनुभएको छ । आइतबार काठमाडौंस्थित होटल मेरियटमा...बाँकी

    जिल्ला अस्पताल गुल्मीले थप परिस्कृत बनायो स्वास्थ्य सुचना प्रणाली

    काठमाडौं । लुम्बिनी प्रदेशस्थित जिल्ला अस्पताल गुल्मीले आफ्नो स्वास्थ्य सूचना प्रणाली थप परिस्कृत बनाएको छ । यसअन्तर्गत अस्पतालले आफ्नो इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टमलाई वेब वेस्ड सिस्टममा स्तरवृद्धि गरी विरामीको महत्वपूर्ण स्वास्थ्य विवरण डिजिटल रुपमै राख्न...बाँकी

    संस्कृति इन्टरनेसनल स्कुलद्वारा सिकाइ सुधारसम्बन्धी दुईदिने कार्यशाला सम्पन्न

    काठमाडौं । संस्कृति इन्टरनेसनल स्कुलले सिकाइ सुधारसम्बन्धी दुई दिने कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यशाला इन्टरनेसनल करिकुलम एसोसिएसन (आइसिए) सँगको सहकार्यमा गत शनिबार र आइतबार ठमेलको अलफ्ट होटलमा सञ्चालन गरिएको थियो । कार्यशालाको...बाँकी

    संस्कृति इन्टरनेशनल स्कूलको “सिकाइ सुधार” सम्बन्धी गोष्ठी आयोजना गर्ने

    काठमाडौं । संस्कृति इन्टरनेशनल स्कूलले अन्तर्राष्ट्रिय पाठ्यक्रम संघ (आईसीए)सँगको साझेदारीमा शैक्षिक गोष्ठी आयोजना गर्ने भएको छ । गोष्ठी ठमेलको अलफ्ट काठमाडौं होटलमा वैशाख १४ गते शनिबार र १५ गते आइतबार हुन गइरहेको छ । यो...बाँकी

    नेपाल बैंकको ब्रिलियन्ट बहुमुखि क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल बैंकले काठमाण्डौको सिफल स्थित ब्रिलियन्ट बहुमुखि क्याम्पसमा डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकको चाबहिल शाखा र ब्रिलियन्ट कलेजको सहकार्यमा विधार्थीहरुलाई डिजिटल बैकिङ् सम्वन्धि जानकारी गराई डिजिटल बैकिङ्क प्रविधिहरुमा...बाँकी

    स्टडी ग्रुपमार्फत स्नातक तहमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति

    काठमाडौं । फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीको छात्रवृत्तिको लागि आवेदन खुल्ला गरिएको छ । यसमा एफ १ र जे १ भिसामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुले पनि आवेदन दिन पाउनेछन् । युनिभर्सिटीले स्प्रिङ्ग र फल सेसनको लागि यो...बाँकी

    लुम्बिनी बिकास बैंकको जनता आधारभूत विद्यालयलाई सहयोग

    काठमाडौं । लुम्बिनी विकास बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत श्री जनता आधारभूत विद्यालय, लालबन्दी ११, सर्लाही हिरापुरमा सञ्चालित विद्यालयलाई आर्थिक सहयोग स्वरुप रु. ५० हजार नगद सहयोग हस्तान्तरण गरेको छ । बैंकका मधेश...बाँकी

    सिटिजन्स बैंकको आयोजनामा देशव्यापी वित्तीय साक्षरता अभियान सम्पन्न

    काठमाडौं । सिटिजन्स बैंकले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । सिटिजन्स बैंकले ‘ग्लोबल मनि विक २०२२’को अवसरमा चैत ७ गतेदेखि १३ गतेसम्म देशभरका विभिन्न शाखा कार्यालयहरुमार्फत् वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।...बाँकी

    मेगा बैंकको साताव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ‘ग्लोबल मनी वीक २०२२’ लाई सफल बनाउने उद्देश्यले मेगा बैंकले चैत ७ गतेदेखि १३ गतेसम्म सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुमार्फत वित्तीय...बाँकी

    स्टडी ग्रुपले सुरु गर्यो इनोभेटिभ एक्सेलेरेटेड प्रि-मास्टर्स कार्यक्रम

    काठमाडौं । स्नातकोत्तर तहमा अध्ययन गर्न चाहने विश्वभरका विद्यार्थीहरूले बेलायतमा स्नातकोत्तर कार्यक्रमको लागि तयार हुन यो महिना नयाँ कार्यक्रम सुरु गरेका छन् । पूर्ण मान्यता प्राप्त अनलाइन कार्यक्रम प्रशंसित Insendi सिकाइ अनुभव प्लेटफर्म मार्फत डेलिभर...बाँकी