News Portal

  • गृहपृष्ठ विमा, समाचार

    एशियन क्यापिटलमा १० मिनेटमै निःशुल्क डिम्याट खाता खोल्न सकिने

    काठमाडौं । एशियन क्यापिटलले शेयर बजारमा लगानी गर्न चाहानेहरुको लागि निःशुल्क डिम्याट खाता तथा मेरो शेयरको सुसवधा संचालनमा ल्याएको छ । क्यापिटलले सर्वसाधारणको सेवा तथा सुविधाका लागि यस्तो सेवा संचालन ल्याएको हो । यो सुविधा...बाँकी

    नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको बैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई हाल...बाँकी

    सूर्यज्योति लाइफले ९ महिनामा गर्यो ५९.३९ करोड दाबी भुक्तानी

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चैत महिनामा मात्रै ७ करोड ८३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले हाम्रो प्रतिबद्धता, हाम्रो जिम्मेवारी, हाम्रो साथ भन्ने नाराका साथ आफ्ना बीमितहरुको दाबी भुक्तानीमा सहजीकरण गर्दै...बाँकी

    व्यतित बीमालेख पुनर्जागरण गर्दा ब्याज छुट दिने एशियन लाइफको घोषणा

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट दिने घोषणा गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो । कम्पनीबाट जारी गरिएका बीमालेख २०८० चैत मसान्तसम्म बीमाशुल्क...बाँकी

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष मुलले ग्रहण गरे सपथ

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष मनोहर दास मुलले सपथ ग्रहण गरेका छन् । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलबाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । कम्पनीको २७औं...बाँकी

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्स स्वतन्त्र सञ्चालकमा शर्मा नियुक्त

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको रिक्त रहेको स्वतन्त्र (विज्ञ) सञ्चालक पदमा हसना शर्मा नियुक्त भएकी छन् । कम्पनीको चैत ३० गते बसेको सञ्चालक समितिको बैंठकले शर्मालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।...बाँकी

    लगातार पाँचौँ पटक एमडीआरटी बने एनबी गुरुङ

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका नारायण बहादुर गुरुङ (एनबी) लगातार पाँचौँपटक विश्वका अभिकर्ताको अन्तर्राष्ट्रिय मञ्चको एमडीआरटी–२०२५का लागि छनौट हुन सफल भएका छन्। उत्तरी धादिङको एक मध्यम परिवारमा जन्मिएका गुरुङ इमान र धैर्यताका साथ अभिकर्ता...बाँकी

    नेपाल लाइफले श्रेष्ठको परिवारलाई दियो ३० लाख रुपैयाँ मृत्यु दाबी वापतको रकम

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको माछापोखरी शाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको उक्त शाखामा बीमित ज्योती कुमारी श्रेष्ठले २० लाख रुपैयाँ बीमा गरेकी थिइन् । उनको २०८० पुस २ गते मस्तिष्क...बाँकी

    आइएमई लाइफले एक महिनामै भुक्तानी गर्‍यो १ करोड २६ लाख बढी दाबी

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको चैत महिनामा बीमा दाबीवापत १ करोड १६ रुपैयाँ भन्दा बढी रकम भुक्तानी गरेको छ। कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार चैत महिनामा १ करोड २६ लाख ६३ हजार...बाँकी

    सिटिजन लाइफको ‘मिसन एक्टिभ क्याम्पियन’ सफलतापूर्वक सम्पन्न, ५६ शाखाले पूरा गरे लक्ष्य

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको ‘मिसन एक्टिभ क्याम्पियन’ सफलतापूर्वक सम्पन्न भएको छ । यो अभियान चैत महिनाभरि सञ्चालन गरिएको थियो । यस अभियान अन्तर्गत हरेक शाखाबाट तोकिएको मितिमा तोकिएकै संख्यामा पोलिसी बिक्रीको लक्ष्य राखिएको थियो...बाँकी