News Portal

  • गृहपृष्ठ राष्ट्रिय, समाचार

    सत्ता सहयात्री दलको एकतालाई जसरी पनि बचाउँछु : प्रधानमन्त्री पुष्पकमल दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता सहयात्री दलहरूको एकतालाई जसरी पनि बचाउने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सत्ता सहयात्री दललाई एकताबद्ध बनाएर लैजाने बताए । ‘मेरो...बाँकी

    सनराइज बैंकले थेसिस गर्न विद्यार्थीलाई आर्थिक सहयोग गर्ने

    काठमाडौं । सनराइज बैंक र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभाग बिच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभागका विभागीय प्रमुख प्रा.भवानी शंकर आचार्यले हस्ताक्षर...बाँकी

    एनआईसी एशिया बैंकले सम्पन्न गर्यो मर्चेन्ट मिट २०२३

    काठमाडौं । एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न गरेको छ। बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा काठमाडौं उपत्यकामा संचालनमा रहेका बैंकका १५० भन्दा...बाँकी

    माछापुच्छ्रे बैंकका ग्राहकले सिजीका सामाग्री खरिदमा २०% छुट पाउने

    काठमाडौं । माछापुच्छ्रे बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सीजी डिजिटलका आउटलेटमा विशेष छुट योजना संचालनमा ल्याएको छ । जस अन्तर्गत बैंकका ग्राहकले देशैभर रहेका सिजी डिजिटलबाट इलेक्ट्रोनिक सामाग्री खरिद गर्दा २० प्रतिशत सम्म...बाँकी

    रवि लामिछानेको मुद्दामा सर्वोच्चले दिएको संक्षिप्त फैसला

    काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद बदर गरिदिएको छ। गत मंसिरको चुनावमा लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। उनको नागरिकता र राहदानी विवादित थियो। अधिवक्ता रविराज बसौलालगायतले...बाँकी

    ग्लोबल आइएमईको ६३ औं एक्सटेन्सन काउन्टर म्याग्दी तातोपानीमा

    म्याग्दी । ग्लोबल आइएमई बैंक लिमिटेडले म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं ४, तातोपानीमा बैंकको ६३औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बेनी शाखाको...बाँकी

    आइएमई पे एप डाउनलोड ४० लाख

    काठमाडौं । २०७९ साल माघ ११ गते बुधबार, काठमाडौँ । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई पे को एप डाउनलोड संख्या ४० लाख पुगेको छ ।...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको ११ योजना : सजिलै कर्जा प्रवाह गर्नेदेखि विभिन्न देशमा कार्यालय खोल्नेसम्म

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ११ योजना सार्वजनिक गरेको छ । मंगलबार ५८ औं वार्षिकोत्सवको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकको आगामी ११ योजना सार्वजनिक गरेका हुन् । बैकले योजना अन्तर्गत कर्जा प्रवाह...बाँकी

    कृषि विकास बैंक ५६औँ वर्षमा प्रवेश, १ खर्ब ७८ अर्ब कर्जा लगानी

    काठमाडौं । कृषि विकास बैंक स्थापनाको ५६औँ वर्षमा प्रवेश गरेको छ । कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा मान्यता पाएको थियो । बैंकको...बाँकी

    कृषि विकास बैंकले दुई अस्पतालमा सुरु गर्यो क्युआर सेवा

    काठमाडाैं । सिभिल बैंकले दुई अस्पतालमा क्युआर सेवा सुरु गरेकाे छ । बैंकलेकाठमाडाैंकाे सिभिल अस्पताल र भरतपुरकाे वि पि काेइराला क्यान्सर अस्पतालमा क्युआर सेवा सुरु गरेकाे हाे । येसँगै दुई अस्पतालका सेवाग्राहीले बिलमा भएको भुक्तानीका लागि...बाँकी