News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, राजनीति, राष्ट्रिय, समाचार

    कामनाले सुरु गर्यो एससीटी–युपीआई डेबिट कार्ड सेवा

    काठमाडौं । कामना सेवा विकास बैंकले एससीटी–युपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको छ । बैंकले शुक्रबारबाट औपचारिक रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको हाे । बैंकका नायव महाप्रबन्धक लाल बहादुर थिङ्ग र स्मार्टच्वाइस टेक्नोलोजिका प्रमुख...बाँकी

    सेञ्चुरी कमर्सियल बैंक र काठमाडौं क्यान्सर सेन्टरबीच सम्झौता

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र काठमाण्डौं क्यान्सर सेन्टर, चाँगुनारायण बीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ्ग प्रयोगकर्ता, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई...बाँकी

    नेशनल लाइफका योजनाले दम्पत्तिलाई दोब्बर फाइदा, विद्यार्थीलाई सहयोगदेखि ऋणीलाई समेत राहात मिल्ने

    काठमाडौं । ‘नेशनल लाइफ… सेलिब्रेटिङ्ग लाइफ’ भन्ने मोटोका साथ स्थापना भएको कम्पनी हो नेशनल लाइफ इन्स्योरेन्स कम्पनी । कम्पनीको मूख्य लक्ष्य नै सबैको लागि आर्थिक स्वतन्त्रता निर्माण गर्ने हो । कम्पनीले बजारमा आफ्नो उपस्थिति जनाउन...बाँकी

    यी हुन् जसपाका ५ समानुपातिक सांसद

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सा.सदको टुंगो लगाएको छ । पार्टीको कार्यकारिणी समितिको बैठकले प्रतिनिधिसभाका ५ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको हो । जसपाका नेता प्रमोद यादवले पुरुषतर्फ प्रकाश अधिकारी र...बाँकी

    कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद

    काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३२ समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । प्रतिनिधि सभासँगै प्रदेश सभाका समानुपातिकको नाम टुंगो लगाउन शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । एक पदाधिकारीका अनुसार प्रतिनिधिसभासँगै गण्डकी, कर्णाली...बाँकी

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फको सांसद टुंगो लगायो (नामसहित)

    काठमाडौं । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समानुपातिक तर्फका सांसदको टुंगो लगाएको छ । शनिबार काठमाडौंमा बसेको पार्टी केन्द्रिय समिति बैठकले निर्वाचन आयोगले तय गरेको मापदण्ड भित्र रहेर १३ जना समानुपातिकतर्फका सांसदहरुको सूचि...बाँकी

    राप्रपाले निर्वाचन आयोगमा बुझायो २४ समानुपातिक सांसदको सूची

    काठमाडौं । राप्रपाले प्रतिनिधिसभातर्फ ७ र प्रदेश समानुपातिकतर्फका १७ गरी जम्मा २४ सांसदको सूची निर्वाचन आयोगमा बुझाएको छ । पार्टी केन्द्रीय कार्यसम्पादिन समितिको बैठकले दिएको जिम्मेवारी अनुसार अध्यक्ष राजेन्द् लिङ्देनले सूची निर्वाचन आयोगमा पठाएका हुन्...बाँकी

    माओवादीले आयोगमा बुझायो १४ समानुपातिक सांसद : को को परे ? (सूचीसहित)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फको १४ जनाको अन्तिम नामावली छनोट गरेको छ । माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको अन्तिम सूचीअनुसार दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल, छिरिङल्यामु लामा तामाङ, हितराज पाण्डे, ज्ञानु बस्नेत...बाँकी

    नेकपा (एकीकृत समाजवादी)ले बुझायो समानुपातिक सदस्यको नाम (नामसहित)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रदेशसभातर्फका समानुपातिक सदस्यको नाम टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको १३औँ स्थायी समितिको पूर्ण बैठकले निर्वाचन आयोगले तोकेर पठाएको सूचीका आधारमा सदस्यको नाम छनोट गरिएको...बाँकी