News Portal

  • गृहपृष्ठ प्रदेश, राजनीति, समाचार

    कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा स्वत: पदमुक्त

    काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दलको नेता हिक्मत कार्कीलाई नियुक्त गर्न आदेश दिएको छ। न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसले तीन दिनको सुनुवाइपछि यस्तो आदेश दिएको...बाँकी

    दिवङ्गत दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि

    काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको असामयिक निधनप्रति शोक व्यक्त गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की नेतृ...बाँकी

    सिर्जना र अनुसन्धान परम्परा धान्नेमा सीमित हुनुहुँदैन : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अबको सिर्जना र अनुसन्धान केवल परम्परा धान्नेमा मात्र सीमित हुन नहुने बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६६औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले यथास्थितिका सौन्दर्य चेतनाले मात्रै अब...बाँकी

    मर्जरको प्रस्ताव पारित सहित महालक्ष्मी लाइफको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । महालक्ष्मी लाइफको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा होटल अकामा धुम्बराहीमा सम्पन्न भएको हो । सभाले संचालक समितिका तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७७ / ७८ को वार्षिक...बाँकी

    बारा-२ मा उपेन्द्र यादव विजयी

    बारा । बारा निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् । यादव आफ्ना निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई ५ हजार ८१ मतान्तरले पछि पार्दै निर्वाचित भएका...बाँकी

    चितवन-२ मा भारी मतान्तरले रवि लामिछाने विजयी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ मा भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण...बाँकी

    तनहुँ–१ बाट रास्वपाका डा. स्वर्णिम वाग्ले निर्वाचित

    काठमाडौं । तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । मंगलबार बिहान सम्पन्न मतगणनाअनुसार उनले ३४ हजार नौ सय ११ मत प्राप्त गरेका छन्...बाँकी

    चितवन २ मा रवि लामिछानेको अग्रता

    काठमाडौं । चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । रवि १,७७३ मतसहित अगाडी छन् । लामिछानेले ४३५८ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले २५८५ र...बाँकी

    तनहुँ क्षेत्र नं १ मा वाग्लेको अग्रता कायमै

    काठमाडौं । तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । हालसम्म वाग्लेले १९ हजार ६५३ मत प्राप्त गरेका छन् । साथै,...बाँकी

    सार्वजनिक र निजी क्षेत्रको सहकार्यलाई प्रभावकारी नबनाइ अर्थतन्त्र लयमा ल्याउन सकिन्नः प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्र सुधारका लागि सरकारले अधिकतम प्रयास गरिरहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७औंँ वार्षिक साधारणसभालाई सम्बोधन गदै प्रधानमन्त्री दाहालले मुलुक आर्थिक रुपले चुनौतीपूर्ण रहेको अवस्थामा आफूले...बाँकी