News Portal

  • गृहपृष्ठ कृषि, समाचार

    राष्ट्रिय भूमि आयोग चितवनमा ४८४ जनाको निवेदन, सबैभन्दा बढी इच्छाकामना गाउँपालिकाबाट

    काठमाडौं । राष्ट्रिय भूमि आयोग चितवनमा ४ सय ८४ जनाले आफ्नो जग्गा धनी प्रमाणपूर्जा अद्यावधिकका लागि निवेदन दिएका छन् । अघिल्ला आयोगले भोगचलनका लागि मात्रै दिएका पूर्जा अद्यावधिकका लागि आयोगमा निवेदन दिएका हुन् । आयोगका...बाँकी

    सरकारद्वारा पालिकालाई तरकारी उत्पादनका लागि १ करोड सहयोग

    मङ्गलबारे । सरकारले इलामको रोङ गाउँपालिकालाई तरकारी उत्पादनका लागि १ करोड सहयोग गर्ने भएको छ । सहरबासीलाई लक्षित तरकारी उत्पादन गर्न अर्थमन्त्रालयबाट उक्त सहयोग प्राप्त हुन लागेको गाउँपालिकाले जानकारी दिएको छ । तरकारी उत्पादन तथा...बाँकी

    कृषि उद्यमको लागि अमेरिकाले लक्ष्मी बैंकमार्फत् रु.६ अर्ब लगानी गर्दै

    काठमाडौं। नेपालमा कृषि व्यवसायलाई प्रवर्द्धन गर्न अमेरिकी सहयोग नियोग यूएसएडले लक्ष्मी बैंकलाई ४ करोड ५० लाख अमेरिकी डलर(५ अर्ब ८७ करोड ५५ लाख ५५ हजार रुपैयाँ) कर्जा लगानी गर्ने भएको छ । लघु तथा मझौला...बाँकी

    खाद्यले नवमीको दिनसम्म खसीबोकाको बिक्री गर्ने

    काठमाडौं । सुपथ मूल्य पसल फूलपातीको दिनसम्म खुला रहनेछ । यद्यपि, खसी, बोका तथा च्याङ्ग्राको बिक्री भने नवमीसम्म चल्नेछ । कम्पनीले दसैँका अवसरमा खसी, बोका तथा च्याङ्ग्राको मूल्य नियन्त्रण गर्न एक हजार आठ सय खसी...बाँकी

    कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक

    काठमाडौं । कृषि क्षेत्रलाई व्यावसायिक ढंगले अघि बढाउन तथा कृषि कर्जाको पहुँच सहज बनाउने उद्देश्यले एशियामै पहिलो पटक सञ्चालन भएको कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक भएको छ । कार्यक्रमका...बाँकी

    सरकारले माग पूरा नगरे संघर्षको आँधीबेरी सिर्जना हुनेछः संयुक्त किसान संगठन

    काठमाडौं । नेपालका विभिन्न राजनीतिक पार्टी निकट संगठनहरुले सरकारले किसानका मागहरु तत्काल पूरा नगरे आन्दोलनको आँधीबेरी सिर्जना गर्ने चेतावनी दिएका छन् । सोमबार राजधानीको संवाद डबलीमा ‘किसानहरुका साझा माग सर्वजनिकीकरण तथा संयुक्त पत्रकार सम्मेलन’ गरी...बाँकी

    अब प्लास्टिकको झोलाको विकल्पमा बायोब्यागस बजारमा

    काठमाडौँ । अब प्लास्टिकको झोलाको विकल्पमा बायोब्यागस बजारमा आउने भएकोछ । मकैको स्टार्चबाट पनि झोला बन्छ भन्दा धेरै मानिसहरू विश्वास गर्दैनन् । यो बायोडिग्रडेबल झोला जस्को नाम बायो ब्यागस् अर्थात जैविक झोला हो । बायोब्यागस...बाँकी

    विश्वव्यापी खाद्य संकट हटाउन खाद्यान्नको निर्यात सहज बनाउने रूस र युक्रेनबीच समझदारी

    काठमाडौँ । रुस र युक्रेन बीच जारी यूद्धका कारण विश्वभर देखिएको खाद्य अभाव र महँगी नियन्त्रणको लागी यी दुई देशबीच मिरर डिल सम्झौता भएको छ । दुबै यूद्धरत पक्षबीच भएको सम्झौताले किभबाट काला सागर हुँदै...बाँकी

    बैंकले कृषिमा जोखिम देखे, नियमन कडा गर्नु पर्छ : ढकाल

    काठमाडाैं । मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकालले कृषिमा प्रवाह हुने कर्जामा नियमन कडाइ गर्नु पर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘पहिले बैंकहरुले कृषिमा लगानी गरेनन्, जोखिम...बाँकी

    अजोड इन्स्योरेन्सद्वारा कृषि तथा पशुपन्छी क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न

    काठमाडौं । बीमा समितिको स्वीकृती बमोजिम अजोड इन्स्योरेन्स लिमिटेडले मिति २०७९ साल जेठ २९, ३० र ३१ गते गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा कृषि तथा पशुपन्छि क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा अजोड...बाँकी