News Portal

  • कोरोना संक्रमणबाट पूर्व बैंकर निरज श्रेष्ठको निधन

    आर्थीकसंसार संवाददाता२९ वैशाख, २०७८
    ४०८ पटक
    २९ वैशाख, २०७८

    काठमाडौं । कोरोना संक्रमणको कारण पूर्व बैंकर निरज श्रेष्ठको निधन भएको छ । श्रेष्ठको बुधबार बिहान निधन भएको हो ।
    मंगलबार राती मात्रै कोरोना संक्रमणको कारण श्रेष्ठको बुबाको निधन भएको थियो । केही समयदेखि संक्रमण भएर अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा सुधार आएको थियो । तर फेरि स्वास्थ्यमा जटिलता भएको कारण उनी अस्पताल भर्ना भएका थिए ।

    प्रतिकृया दिनुहोस्