News Portal

  • सूर्या लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

    आर्थीकसंसार संवाददाता२४ वैशाख, २०७८
    ५०३ पटक
    २४ वैशाख, २०७८

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको आज (बैशाख २४ गते) बिहीबार मात्रै एक लाख १० लाख ७७ हजार ५६९ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो ।
    यससँगै, इन्स्योरेन्सको उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोस्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।

    प्रतिकृया दिनुहोस्