News Portal

  • आरम्भ चौतारी लघुवित्तमा ६ जना सञ्चालक निर्वाचित

    आर्थीकसंसार संवाददाता४ बैशाख, २०७८
    ४२७ पटक
    ४ बैशाख, २०७८

    काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडमा ६ जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको चैत ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्वाचित भएका हुन् ।
    निर्वाचित हुनेहरुमा संस्थापक समूहबाट जगतबहादुर पोखरेल, दिपक तिवारी, पुष्पराज ढकाल र सन्तोष पोखरेल रहेको छन् भने सर्वसाधारण समूहबाट केशवराज पन्थी र बिमल आचार्य रहेको संस्थाले एक सूचना जारी गर्दै जनाएको छ ।

    प्रतिकृया दिनुहोस्