News Portal

  • नेपाल बैंकको अध्यक्षमा मरासिनी नियुक्त

    आर्थीकसंसार संवाददाता७ फागुन, २०७७
    १३७१ पटक
    ७ फागुन, २०७७

    काठमाडौं । नेपाल बैंकको अध्यक्षमा मधुकुमार मरासिनी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बसेको बैठकले मरासिनीलाई अध्यक्षमा नियुक्त गरेको हो । अध्यक्ष बासुदेव अधिकारीले केही दिनअघि मात्र राजीनामा दिएका थिए ।
    मरासिनी नेपाल सरकारका सचिव तथा अर्थ मन्त्रालयअन्तर्गतको महालेखा नियन्त्रकको कार्यालय प्रमुख छन् ।

    प्रतिकृया दिनुहोस्