News Portal

  • नेपाल बङ्गलादेश बैंकको एटिएम खोकना शाखामा विस्तार

    आर्थीकसंसार संवाददाता३ फागुन, २०७७
    १४२९ पटक
    ३ फागुन, २०७७

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकले एटिएम विस्तारको क्रममा ललितपुर नगरपालिका वडा नं ४, खोकनास्थित आफ्नो ८१औं एटिएम औपचारिक रुपमा उद्घाटन गरेको छ ।
    उक्त एटिएमको औपचारिक उद्घाटन बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले गरे । बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्