News Portal

  • सन नेपाल लाइफद्वारा बीमा दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता५ माघ, २०७७
    १०४३ पटक
    ५ माघ, २०७७

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सकोे मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखाले म्यादी बीमा दाबी भुक्तानी वापतको रकम मृतकको परिवारलाई हस्तान्तरण गरेको हो ।
    कम्पनीले मृतक बीमीत दुर्गा कुमारी भण्डारीको श्रीमान नारायण प्रसादलाई बीमा वापतको १३ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो । उक्त चेक कम्पनीको धनगढी शाखाका प्रबन्धक लक्ष्मीकान्त जेसीले मृतकको परिवारलाई हस्तान्तरण गरेको हो ।

    प्रतिकृया दिनुहोस्