News Portal

  • माछापुच्छ्रे बैंकले लुम्बिनीमा पर्यटक प्रतीक्षालय निर्माण

    आर्थीकसंसार संवाददाता१६ मंसिर, २०७७
    १६०७ पटक
    १६ मंसिर, २०७७

    काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत लुम्बिनी शाखामार्फत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘पर्यटक प्रतिक्षालय’ को निर्माण कार्य सम्पन्न गरेको छ ।
    लुम्बिनी घुम्न देश तथा विदेशबाट आउने विभिन्न भरिका पर्यटकहरुलाई लक्षित गरी बैंकले उक्त प्रतीक्षालय निर्माण गरेको जनाएको छ । बैंकका लुम्बिनी प्रदेश प्रमुख उज्ज्वल पाण्डेले उक्त प्रतीक्षालय लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमणि शाक्य र परियोजना प्रबन्धक सरोज भट्टराईलाई हस्तान्तरण गरेका छन् ।

    प्रतिकृया दिनुहोस्