News Portal

  • कुमारी बैंकको सेयर मूल्य समायोजन

    आर्थीकसंसार संवाददाता१५ मंसिर, २०७७
    २३८२ पटक
    १५ मंसिर, २०७७

    काठमाडौं । कुमारी बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । बैंकको १०.८५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।
    समायोजनपश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २७३ रूपैयाँ कायम भएको छ । नेप्सेले गत आइतबार (मंसिर १४ गते)को अन्तिम कारोबार मूल्य ३०३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

    प्रतिकृया दिनुहोस्