News Portal

  • नेपाल एसबिआई बैंकद्वारा अनुसन्धान केन्द्रलाई विद्युतीय उपकरण सहयोग

    आर्थीकसंसार संवाददाता११ मंसिर, २०७७
    १३१८ पटक
    ११ मंसिर, २०७७

    काठमाडौं । नेपाल एसबिआई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अनारमनी, विर्तामोडस्तिथ श्री परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विद्युतीय उपकरणहरु प्रदान गरेको छ ।
    सो संस्थामा आयोजना गरिएको एक कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमारले सो संस्थाका अध्यक्ष विक्रम मादेन (गुरुङ)लाई उक्त सामानहरु हस्तान्तरण गरेका थिए । वि.सं. २०६७ सालमा सञ्चालन भएको उक्त संस्थाले हाल ३८ जना वृद्धावृद्धाहरुलाई आश्रय दिएको छ ।

    प्रतिकृया दिनुहोस्