News Portal

  • बैंक अफ काठमाण्डूको संस्थापक शेयर बिक्री गर्ने

    आर्थीकसंसार संवाददाता१० मंसिर, २०७७
    १७४४ पटक
    १० मंसिर, २०७७

    काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले १६ हजार ९ सय ५० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले बैंकले एक सूचना प्रकाशन गर्दै यस्तो बताएको छ ।
    नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिन अनुरोध गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्