News Portal

  • प्रुडेन्सियल इन्स्योरेन्सका सञ्चालक बिजुक्छेद्वारा राजिनामा

    आर्थीकसंसार संवाददाता८ मंसिर, २०७७
    ११५७ पटक
    ८ मंसिर, २०७७

    काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सञ्चालक विवेक बिजुक्छेले राजिनामा दिएका छन् । कम्पनीको संस्थापक समूह ‘क’ अन्तर्गत सञ्चालकको पदमा रहेका बिजुक्छेले उक्त पदबाट राजिनामा दिएका हुन् ।
    उनको राजिनामालाई मंसिर ६ गतेदेखि लागू हुने गरी कम्पनीले स्वीकृत गरेको छ । २०७७ साल भदौ २६ गतेदेखि यस कम्पनीमा कार्यरत बिजुक्छेले घरायसी कार्य व्यस्तताको कारण गत कार्तिक २० गते नै राजिनामा दिएका थिए ।

    प्रतिकृया दिनुहोस्