News Portal

  • पोखरा फाइनान्सको नयाँ शाखा रुपन्देहीको तिलोत्तमा

    आर्थीकसंसार संवाददाता५ कार्तिक, २०७७
    १२९४ पटक
    ५ कार्तिक, २०७७

    काठमाडौं । पोखरा फाइनान्सले नयाँ शाखा रुपन्देहीको तिलोत्तमा विस्तार गरेको छ । बैंकले रुपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्राममा २२औं शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।
    सो शाखामाार्फत निक्षेप संकलन, कर्जा लगानी, मोवाइल बैंकिङ, सि–आस्वा, आइपिएस, चेक क्लिअरिङ, रेमिटेन्सलगायतका बैंकिङ सेवाहरु प्रवाह गरिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्