News Portal

  • कृषि विकास बैंकको नयाँ शाखा कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानीमा

    आर्थीकसंसार संवाददाता१७ असोज, २०७७, शनिबार
    १३८३ पटक
    १७ असोज, २०७७, शनिबार

    काठमाडौं । कृषि विकास बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौ जिल्ला कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानीमा पूर्ण आधुनिक बैकिङ्गसहित नयाँ शाखा सञ्चालन ल्याएको हो । सो सेवा सञ्चालनको शुभारम्भको शुभ अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले गरे ।
    कोभिड–१९ कारणले औपचारीक रुपमा कार्यालयको उद्घाटन हुन नसके पनि न्यूनतम अपनाउनु पर्ने सावधानी अपनाई बैंकिङ्ग सेवा सञ्चालनको शुभारम्भ गरेको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्